top of page

येशूको वंशावली अध्ययन

  • 5 days ago
  • 7 min read

१अब्राहामका पुत्र, दाऊदका पुत्र, येशूख्रीष्टको वंशावली: 

२अब्राहाम इसहाकका पपता थिए। इसहाक याकूबका पपता थिए, याकूब यहदा र ततनका दाजुभाइहरूका पपता, 

३यहदा फारेस र जाहेरका पपता थिए। ततनीहरूकी आमा तामार थिइन । फारेस  हेस्रोनका पपता, हेस्रोन आरामका पपता, 

४आराम अम् मीनादाबका पपता, अम् मीनादाब नहशोनका पपता, नहशोन सल् मोनका  पपता, 

५सल् मोन बोअजका पपता थिए। ततनकी आमा राहाब थिइन । बोअज ओबेदका पपता  थिए। ततनकी आमा रूि थिइन । ओबेद तयशैका पपता, 

६तयशै दाऊद राजाका पपता थिए। 

दाऊद सोलोमनका पपता थिए। सोलोमनकी आमा उररयाहकी पत् नी थिइन । ७सोलोमन रहबामका पपता, रहबाम अबबयाका पपता, अबबया आसाका पपता, ८आसा यहोशापातका पपता, यहोशापात यहोरामका पपता, यहोराम उज्‍ जयाहका  पपता, 

९उज्‍ जयाह योतामका पपता, योताम आहाजका पपता, आहाज हहजककयाका पपता, १०हहजककया मनश् शेका पपता, मनश् शे अमोनका पपता, अमोन योशशयाहका पपता, ११योशशयाह यकोतनयास र ततनका भाइहरूका पपता थिए। ततनीहरू बेबबलोनमा  

यहदीहरूलाई बन्दी बनाएर लथिने समयअति जन् मेका थिए। २ राज २४:१४-१६; २  इतत ३६:१०; यर २७:२०; ४०:१ 

१२बेबबलोनमा बन् दी बनाएर लथिएपति: यकोतनयास शालततएलका पपता थिए,  शालततएल यरुबाबेलका पपता, 

१३यरुबाबेल अबबउदका पपता, अबबउद एल् याकीमका पपता, एल् याकीम आजोरका  पपता, 

१४आजोर सादोकका पपता, सादोक आखिमका पपता, आखिम एशलउदका पपता, १५एशलउद एलाजारका पपता, एलाजार मत्तानका पपता, मत्तान याकूबका पपता थिए। १६याकूब ततनैयोसफे का पपता थिए, जसकी पत् नी मररयम थिइन । तयनै मररयमबाट  येशूको जन्म भयो, जो ख्रीष् ट कहलाइन् िन ।

१७यसरी अब्राहामदेखि दाऊदसम् म चौध पुस्ता भए, र दाऊदको समयदेखि  बेबबलोनमा तनवाासन हने समयसम्म चौध पुस्ता, र बेबबलोनमा तनवाासन भएको  समयदेखि ख्रीष् टको समयसम् म चौध पुस्ता भए। 

मेरो २४ वर्ाको इसाई जीवनमा कमसेकम २४ भन्दा बढी ख्रीष्टमसको वचन  सुतनसके होला। अतन १०-१२ चोटी त यस सम्बज्न्धत वचन नैबोशलसके। हरेक  साल ख्रीष्टमसको किा पढ्दा येशूको वंशावलीलाई कक त हेदाा’तन हेथिा’न, कक हेरे’तन  वास्ता िथिा’न। दईु-ततन पल्ट ध्यान हदने कोशसस निरेको चााँहह होइन, तर उराठै  लाग्दो वंशावली पढ्दा मेरो धयाताको पररक्षा शलएझैँ लाग््यो। यसकारण कहहल्यै  िोररएर अध्यन िने चेस्टा िररन। मलाई लाग््यो यस्तो वंशावलीको के महत्व हन सक्ला र? यहााँके नैपो सुसमाचार हन सक्ला र? तर मत्तीले भने आफ्नो सुसमाचार “कन्या मररयम,” “‍योततर्ीहरुको भेहट,” “भेडा िोठालाहरुको दशान” वा  “िाईको डुडाँमा बालक येशू” जस्ता प्रचशलत दृश्यहरुबाट सुरु िरेको िैन, तर येशूको लामो वंशावलीबाट। के होला त यसो िनुाको कारण? यो कौतुहलता मेरो मनमा  जहहल्यै िड्की रहे्यो। यसपाशलको ख्रीष्टमसको अवसर पारेर मेरो कौतुहलताको समाधान िो‍न के हह हदन अति मैले अध्यन सुरु िरेँ। अतन उत्तर? पाएाँ। र येशूको वंशावलीमा परमेश्वोरको अनुग्रह यतत धेरैिााँहदएको पाउाँदा म त चककत नै परे। र  मैले जे बुझ्न सके, त्यही सबैसाँि बाड्ने जमको िदैिु. 

येशूख्रीष्टको सुसमाचार के हो, र के होइन? अतन यो सुसमचारले कसरी  संसारलाई उलटपलट पाररहदयो? यस लेिमा मैले तयनैदईुप्रश्नहरुलाई पवशर्े ध्यान हदएर लेिेको िु। अतन म पवश्वस्त िु, मत्तीले येशूको वंशावलीमा प्रष््याउनु िो‍नुभएको कुरा पतन यहह हनप 

ुिा भनेर। 

१. येशूको कथा सुसमाचार हो, उपदेश होइन.

मत्तीको पुस्तकमा येशूको जन्म किा “उहहलेनै...” भनेर सुरु िरेको पाउाँदैनौँ। त्यसरी त दन्त्यकिा वा ककम्वदन्तीको सुरूवात हन्ि। “उहहलेनै...” भनेर सुरु िररएको किाहरु सााँच्चैिटेको िटनाहरु हन्न, काल्पतनक हन्िन। त्यसरी रथचएका सुन्दर किाहरुले हामीलाई असल र नतैतक पाठहरु शसकाउने िदाि। तर मत्तीले  वंशावलीबाट सुरु िरेर यो नैततक पाठ शसकाउने दन्त्यकिा होइन, सत्य िटना हो; उपदेश होइन, समाचार हो भन्ने सकं ेत िनुाहन्ि। 

हामीले उपदेश होइन, समाचार हो भनेर बुझ्न ककन आवश्यक ि? ककनकक  यी दईुमा ठुलो शभन्नता ि। उपदेशले हामीलाई के िनुा हन्ि र के िनुा हन्न भन्ने कुरा शसकाउि। समाचारले अति नै िटेसके को िटनाक्रमको सूचना हदन्ि। उपदेशले  हामीलाई के हह असल िना शसकाउि, समाचारले िटेको िटनालाई स्वीकारेर  त्यसप्रतत प्रततकक्रया हदन कर लाउि। उपदेशले “मेरो सल्लाह चााँहह यहह हो, अरु ततम्रो पवचार” भन्ि। समाचारले “कसैले अतिनै ततम्रो स्टा िररसक्यो” भन्ि। 

बाइबलमा लखेिएको येशूको जन्म किा इततहासमा िटेको सत्य िटना हो।  इततहास हो। काल्पतनक कृतत होइन। यो कसरी राम्रोसाँि ज्जउनुपिा भन्ने कुनै प्रेरणात्मक उपदेश होइन। धेरैले येशूको जन्मको पववरण एउटा नैततक सन्देश  बोकेको सुन्दर किा हो भनेर मान्ने ििान। तर यो किामा के चााँहह त्यस्तो  नैततकताको उपदेशपूणा सन्देश ि? यहााँकेहह त्यस्तो उपदेशपूणा सन्देश लुकेर बसेको िैन। तर परमेश्वोरले मानव इततहासमा के िनुा भयो भन्ने कुराको पववरण शसधा रुपमा प्रस्तुत िरेको पाउाँिौँ। यस्तो प्रस्तुततलाई समाचार भतनन्ि। संयम  परमेश्वोरको पुत्र यस संसारमा मानव अवतार शलई जन्मनुभएको समाचार। पापको  दलदले हहलोबाट मातनसले आफै लाई बचाउन सक्दैन यसैले परमेश्वोर मातनसलाई  बचाउन संसारमा आउनुभएको समाचार—सुसमाचार।

सबै धमासास्त्रहरुले कसरर हाम्रो पापबाट उद्धार-मुज्क्त पाउन सककन्ि भन्ने पवर्यमा राम्रो-राम्रो उपदेशहरु हदन्िन । मोक्ष पाउन हामीले मेहनत िनुापिा, धमाकमा, र दान-दक्षक्षना िनुापिा भन्दि। तर इसाईहरुको सुसमाचार भने अशलक बेग्लैि। प्राय सबै धमािुरुहरुले, “ततमीले उद्धार-मुज्क्त पाउन यसो िर” भन्नुन्ि। प्रभूयेशूभन्नुन्ि, “मातनस आफ्नै क्षमताले उद्धार-मुज्क्त पाउन सक्दैन यसकारण म संसारमा आएाँ।” 

इसाई हनुभनेको केवल असल मािालाई पछ्याउनुहोइन। असल जीवन  जीउने प्रेरणादातयक शसक्षाहरु शलने मात्र पतन होइन। अवश्य, यी कुराहरु इसाई  जीवनका लाथि अतत महत्वपूणा िन , र बाइबलले यस बारे धेरैकुरा शसकाउि। तर,  सबैभन्दा पहहले बुझ्नप 

ुनेकुरा चााँहह यो हो कक, मातनसले आफै लाई पापबाट कदापी  बचाउन सक्दैन। यसकारण येशूख्रीष्ट संसारको “बाटो, सत्य, र जीवन” हनलाई मानवरूप शलई यस धतीमा जन्मनुभयो। उहाकाँ ो जन्म मानव इततहासको अका्य त्य हो। अतन उहााँले हाम्रो तनज्म्त जे िनुाभयो, त्यसकारणले हाम्रो उद्धार सम्भव भएको ि। यहह समाचारमा पवश्वाश िनुा नैइसाई हनुहो।  

के सााँच्चैपरमेश्वोर मानव बन्नुभयो? के साच्ाँचैयेशूकक्रष्ट जन्मनुभयो, कष्ट भोग्नुभयो, हाम्रो तनज्म्त मनुाभयो, र तस्रे ो हदनमा बौरी उठ्नुभयो? यहद यी  सब मानव इततहासको सत्य िटना हो भने मात्र येशूले शसकाउनुभएको जीवन्त शसक्षाहरु अिापूणा ि। तर, यी सब “उहहलेनै ...” बाट सुरुभएको दन्त्यकिा मात्र हो भने इसईत्व अिाहहन बन्ि। मत्तीले वंशावलीबाट येशूको किा सुरु िरेर उनका पाठकहरूलाई प्रमाण िना िो‍नुभएको सत्यता यहह नैहो। येशूको किा दन्त्यकिा होइन। समाचार हो—सुसमाचार। 

२. येशूको सुसमाचारले संसारको मान्यतालाई उलटपलट पार्छ.

ककन मत्तीले येशक 

ूो किा वंशावलीबाट सुरु िनुाभयो भन्ने कुरालाई बख 

ुझयो। 

अब वंशावली आफै ले के भन्ि त? आउनुहोस यसलाई पतन तनयाल्ने िौँ। 

यहााँ हामीले मत्तीको समय, र त्यस समयको संस्कृतत र इस्राएलीको पष्ृठभश 

ूम 

बुझ्नुआवश्यक पिा। तर, त्यस समयलाई बझ्ुन हाम्रो आफ्नैसमयलाई तनयाल्नु जरुरी ि। आजको आधुतनक युिमा हामी आफ्नो डडग्री, वोका एज्क्स्पररएन्स, र ठुल्ठुलो प्राज्ततहरुको सुची बनाएर सेल्फ-प्रोमोट िने ििौँ। यो सेल्फ-प्रोमोट िना  बनाइएको सूचीलाई यहााँअमरेरकामा “रेसुमे” भतनन्ि भने, अन्य देशहरुमा “शस.भी.” वा “बायोडाटा” भतनन्ि। प्राचीन समयमा पतन सेल्फ-प्रोमोशनको चलन म‍जाले नै न््यो। फरक यतत हो, ततनीहरुले हामीले जस्तो “रेसुमे” वा “शस.भी” तयार ििेनन । 

मत्ती १ को वंशावली येशूख्रीष्टको रेसु 

मे थियो भन्दा फरक नपलाा। अहहले  

नेपाली समाजमा जस्तै प्राचीनकालका यहदीहरूमा पतन कुलिराना, वंश वा  आफन्तको धेरैमहत्व हन््यो। “म फलानोको िोरा वा िोरी हाँ।” “मेरो कुल हढस्काना हो।” “मेरो बाजे-जुजब 

ाजे तयनीहरु हन। ” भनेर आफुलाई थचनाउने चलन 

थियो। हामी नपे ालीहरुलाई यस्तो चलन बुझ्न त्यतत िाह्रो पदैन। यो चलन त आज पतन हाम्रो समाजमा प्रसस्त पाउिौँ। यहद कोहह नातेदार हनेिाने भए, धेरै टाढाकै  सम्बन्ध भए’तन हामी हत्तनपत्त कताकताबाट साइनो जोडी हाल्िौं। तर, कोहह दख 

ुि, 

फटाहा र िएिुज्रके ो भए, नज्जककै नातेदारसिाँ पतन मुन्टो बटारिौँ। केटा काम नलाग्ने भए’तन, ऊ िानदानी िरानाको भए, केटीको बब 

ुाआमा िोरी हदन िासै 

हहज्च्कचाउदैनन । यस्ता उद्धारणहरु हामो समाजमा प्रसस्त पाउन सक्िौँ। 

यहााँचािलाग्दो कुरा के ि भने, त्यततबेला पतन अहहलेको जस्तैआफ्नो रेसुमे राम्रो बनाउन कसैले कुनैकसर िाडिेनन। जसरर हामी आफुलाई नराम्रो पाने सबैपववरणहरु आफ्नो रेसुमेबाट हटाउिौँ, प्राचीनकालका मातनसहरुले पतन त्यसै  ििे। उद्धारणको लाथि हेरोद राजाले जतत पतन व्यज्क्तहरुसाँि उसको नाम नजोड्न 

चाहे, तत सबको नाम उसको वंशावलीको सुचीबाट च्वा्ट काटी हदए। वंशावलीको  मुख्य कारण आफुलाई देश र समाजको अति इ‍जतदार बनाएर थचनाउनुन््यो।  

तर, मत्तीले लेिेको येशूख्रीष्टको वंशावली भने साह्रै अनौठो ि। यो वंशावली  अन्य प्राचीन वंशावलीहरु भन्दा अचम्मै लाग्ने ककशसमले फरक ि। सवाप्रिम त, यहााँ पााँच स्त्रीहरु िन । आधुतनक पाठकहरुको लाथि यो कुनैठुलो कुरा होइन, तर  प्राचीनकालका पुरुर्वादी पाठकहरुको लाथि भने यो अततनै अपमातनत काया थियो। उनीहरुको वंशावलीमा एउटा मात्र स्त्रीजाततको नाम रािनुभनेको ठूलो अपमान थियो, पााँच-पााँच वटाको त कुरैिाडीहदउाँ। स्त्री नै समावेश िरे’तन कमसेकम सारा, रेबबका, राहेल जस्ता आदरणीय यहदी आमाहरु भए धेरै राम्रो हन््यो। तर, मत्तीको  सुथचमा पााँच मध्येका ततन स्त्रीहरु (तामार, राहाब, रुि) अन्यजाती थिए—दईु कनानीहरु र एक मोआबी। प्राचीनकालका यहदीहरुको लाथि यो कुरा असहनीय थियो। ककनकक इस्राएलीहरुले यी दईुजाततहरुलाई असुद्ध जातत मान्दिे, र कुनै पुजापाठमा सहभािी िराउन अपराध मान्दिे। हाम्रो भार्ामा भन्ने हो भने यी  जाततहरु “अिुत” थिए। तापतन येशूख्रीष्टको वंशावलीमा तयनीहरु अमुल्य भाि भए!  

यहााँअको ताजुब लाग्ने कुरा के ि भने, मत्तीले यी स्त्रीहरुको नाम अनौठो  ककशसमले समावेश िरेको ि। इस्राएली इततहासको सबैभन्दा तिनलाग्दो र लाजमदो  िटनाहरुलाई पाठकहरुको स्मत 

ृतपटमा ताजा िराउन पूणा कोशसस िरेको देखिन्ि। 

उद्धारणको लाथि, मत्ती यसरर लेख्ि, “यहदा फारेस र जहेरका पपता थिए। तततनहरुकी आमा तामार थिइन ।” तामार तत स्त्री थिइन जसले बाइबल र यहदी तनयम बबरुद्ध अतत िोर पाप िरेकी थिइन । उनले आफ्नैससुरालाई झुक्काएर सहवास िररकी थिइन , र ततनीबाट एक जोज्म्लया िोरा जन्माएकी थिइन । येशू ख्रीष्ट फारेसको वंशका थिए, जाहेरको होइन। तर मत्तीले फारेसको मात्र नाम  शलनुको स्टा, दव 

ुैको नाम समावेश िरेर उनको पाठकहरुको हदमािमा यो

तिनलाग्दो अनतैतक िटनालाई पुरैस्मरण िराउन िोजेको अड्कल लाउन सक्िौँ। यस्तो कुरा कुनैपतन भलाद्मी यहहदलेआफ्नो वंशावलीको सुथचमा हाल्ने आाँट सपनामा समेत िना सक्दैनिे। यस्तो बबग्रेको पररवारबाट येशूख्रीष्ट आउनुभयो.  

अतन तपाइलाई िाह ि राहाब ( प. ५) को थिइन ? उतन एक कनानी मात्र  होइन, वेश्या पतन थिइन .  

मत्तीले सबैभन्दा चािलाग्दो पात्र पद ६मा प्रस्तुत िनुाहन्ि—दाउद राजा। हामी  झ्टै सोच्न सक्िौँ, “अाँ बल्ल मैले िोजेको त्य आयो—राजकीय िराना!” तर  मत्तीले लित्तै अको वाक्य बडो व्यंग्यात्मक ढंिमा यसरी जोड्नुन्ि, “दाऊद  सोलोमोनका पपता थिए। ततनको आमा उररयाहकी पत्नी थिइन ।“ कोहह पतन सचेत  पाठकले मत्तीको यस ककशसमको पववरण माथि प्रश्न निरी सक्दैन। सोलोमोनकी  आमाको नाम बतशेबा थियो। त, ककन शसधै सोलोमोनकी आमा बतशेबा थिइन  नभनेर, िुमाएर “उररयाहकी पत्नी थिइन” भन्नुभयो? ककनकक मत्तीले इस्राएली  इततहासको यो कालो र दि 

ुलाग्दो िटनालाई पाठकहरुले झल्झली सम्झेको  

चाहनुन््यो। 

जब दाऊद आफ्नो ‍यान बचाउन शाऊल राजादेखि भािी रहेको थिए, तब  के हह मातनसहरु आफ्नो ‍यानको बाजी रािेर दाऊदलाई बचाउन उतनसाँि  उजाडस्िानमा िएक थिए। तत व्याज्क्तहरुलाई दोस्रो शामएूलको पुस्तकमा “महान  व्याज्क्तहरु” भतनएको ि। तत व्यज्क्तहरुले दाऊदको िाततर सबैकुरा जोखिममा लाएका थिए। तत महान पुरुर्हरु मध्येका एक उररयाह थिए (२ शामूएल २३:३९)। तर, दाऊद जब राजा भए, तब उनले उररयाहकी स्वास्नी, बतशेबालाई, आफ्नो  स्वास्नी बनाएर उररयाहलाई चाहहाँर्डयन्त रचेर युद्धमा माररहदए। यस्तो  नैततकहीन सन्तानबाट येशूख्रीष्टको जन्म भयो।

यो वंशावलीमा बेश्या, व्यपवचारी, व्यपवचाररनी, हत्यारा, नैततकहीन महहला- पुरुर् सबैयेशक 

ूो वशं ावलीमा पाउिौँ। मोशाको व्यवस्िा अनुसार यी सबैव्याज्क्तहरु पापी मातनन्िे, र यस्ताका लाथि समाजमा र परमेश्वोरको सामुन्ने कुनैठाउाँ थिएन। तर, मत्तीले यी सबैव्यज्क्तहरु येशूको पुिौलीहरु हन भनेर िुल्लमिुल्ला िोर्णा िरेको पाउिौँ। 

यसको अिा के? यसको अिा हो, समाजले फालेको, स‍जनहरुले िण 

ृा िरेको, 

परमेश्वोरको व्यवस्िा समेतले नकारेको मातनसहरु पतन येशक 

ो सन्तान हनसक्ि ु । 

तपाईको कुलिराना, जातपात, धमा, संस्कृतत, परम्परा केहह िोकले पतन येशूको सन्तान हनबाट तपाईलाई िेक्न सक्दैन। मात्र तपाईले येशूख्रीष्ट माथि पवश्वास  िरेर आफ्नो पाप हृदयबाट स्वीकारेर पश्चाताप िनुापिा। प्राथचनकालको यहदी तनयममा तपाई पपवत्र, असल र आदरणीय हन, अपपवत्र र पापीहरुबाट अलि रहनु प्यो। तर येशूख्रीष्टले यो तनयमलाई भंि पाररहदनुभयो। उहााँको पपवत्रता र  ईश्वरीय िुण हाम्रो कारण िराब हन्न, बरु उहााँको पपवत्रता र इश्वर-शज्क्तले हाम्रो  िनाउने जीवनलाई अचम्म रीततले सुिज्न्धत बास्ना आउने पाररहदनुन्ि। तपाई  जोसुकै ककन नहनुहोस, जस्तोसुकै पाप िरेको ककन नहनुहोस, उहााँले तपाईलाई हहउाँ  जस्तैसेतो पाना सक्नुन्ि (यशैया १:१८)। 

वंशावलीको सुथचमा पद ६-११सम्म हेदाा, त्यहााँ सबै राजाहरुको नाम पाउिौँ। सूथचको सुरुमा दाऊद राजाको नाम ि, जो लाचार महहला नभई, शज्क्तशाली पुरुर् थिए, अन्याजती नभई, यहदी थिए, िररब नभई, राजकीय िरानाको थिए. तापतन, परमेश्वोरको अनुग्रहले मात्र येशक 

ो सन्तान हने हक पाए। यसबाट हामी के बुझ्न 

सक्िौँ भने, येशूको रा‍यमा असल मातनसहरु शभत्र र िराबहरु चाहहाँ बाहहर हने होइन। उहााँको अनुग्रहमा सबैनैपरमेश्वोरको रा‍यको भािीदार हन सक्िन । संसारमा यस्तो कोहह पतन महान व्यज्क्त िैन जसलाई येशूख्रीष्टको अनुग्रहको  आवश्यकता िैन। अतन कोहह पतन यस्तो ित्तम व्यज्क्त िैन, जसले पवश्वाशसाि  पश्चाताप िरेर येशूख्रीष्टको अनुग्रहमा रम्न सक्दैन। ख्रीष्टको रा‍यमा वेश्या होस 

या राजा, स्त्री होस या पुरुर्, ठुलो जातत होस या सानो जातत, िररब होस या धतन, अनपढ होस या पवद्वान , सबै एक समान िन । उहााँसबैलाई उततकै प्रमे िनुा न्ि। तपाईलाई पतन।


 
 
 

Comments


bottom of page