येशूको वंशावली अध्ययन
१अब्राहामका पुत्र, दाऊदका पुत्र, येशूख्रीष्टको वंशावली: २अब्राहाम इसहाकका पपता थिए। इसहाक याकूबका पपता थिए, याकूब यहूदा र ततनका दाजुभाइहरूका पपता, ३यहूदा फारेस र जाहेरका पपता थिए। ततनीहरूकी आमा तामार थिइन । फारेस हेस्रोनका पपता, हेस्रोन आरामका पपता, ४आराम अम् मीनादाबका पपता, अम् मीनादाब नहशोनका पपता, नहशोन सल् मोनका पपता, ५सल् मोन बोअजका पपता थिए। ततनकी आमा राहाब थिइन । बोअज ओबेदका पपता थिए। ततनकी आमा रूि थिइन । ओबेद तयशैका पपता, ६तयशै दाऊद राजाका पपता थिए। दाऊद सोलोमनका पपता थिए।...